PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

पशुपतिमा गाई तिहारको दृश्य

पशुपतिमा गाई तिहारको दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा गाई गोरुको पूजा गरियो। सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए। उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको कथन छ।



ट्रेन्डिङ पोस्ट

Ncell