PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट, नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने



पहिलोपोस्ट

साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट, नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने
प्रतिकात्मक तस्बिर

काठमाडौं: साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट बंगलादेशको ढाकाम सुरु हुने भएको छ। २२ डिसेम्बरसम्म चल्ने खेलको उद्घाटन खेलमा भुटान र श्रीलंका भिडने छन्। सोही दिन नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगितामा सुरुवात गर्नेछ।

त्यस्तै नेपालले १५ तारिखमा श्रीलंका, १७ तारिखमा भुटान र १९ तारिखमा भारतको सामना गर्नेछ। शीर्ष दुई टोली २२ तारिखमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलंकाको सहभागिता रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell