PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

भाइटीकाको अघिल्लो साँझ ड्रोनबाट देखिएको काठमाडौंको दृश्य

भाइटीकाको अघिल्लो साँझ ड्रोनबाट देखिएको काठमाडौंको दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यमपञ्चक अर्थात पाँच दिनसम्म झिलीमिली बत्ती बालेर मनाइने पर्व। उज्यालोको पर्वका रुपमासमेत मनाइने यो पर्व यसपटक पनि यो पर्व रमाइलोका साथ देशभर मनाइँदैछ।

देशको केन्द्रीय राजधानी काठमाडौं तिहारको बेला जगमगिन्छ। लक्ष्मी पूजाको दिनदेखि काठमाडौं राति पनि उज्यालो देखिएको थियो। तिहारको चौथो रात काठमाडौं झनै उज्यालो देखियो। भाइटीकाको अघिल्लो साँझ ड्रोनबाट काठमाडौंका विभिन्न स्थान यस्तो देखिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell