PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज भाइटीका। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाइ डेगेन्द्र पाण्डेलाई भाडटीका लगाइदिएकी छिन्। उनले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइलाई सप्तरंगी टीका र माला लगाइदिएकी हुन्।

राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति निवासमा पाण्डेको हातबाट भाईटीका समेत ग्रहण गरेकी छिन्।

 तस्बिर : रत्न श्रेष्ठ / रासस



ट्रेन्डिङ पोस्ट

Ncell