PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

'क्लाइमेट जस्टिस' माग्दै युवाहरु : 'हामी प्रकृतिको अंश हौं'

'क्लाइमेट जस्टिस' माग्दै युवाहरु : 'हामी प्रकृतिको अंश हौं'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जलवायु परिवर्तनको असरबारे बुझाउन युवाहरुले आज वसन्तपुर क्षेत्रमा प्रदर्शन गरेका छन्। पिपल्स क्लाइमेट मोबिलाइजेसन नेपालले 'मेल्ट' शीर्षकमा कार्यक्रम गरेको हो।

त्यसक्रममा जलवायु परिवर्तनबाट भएका परिवर्तनको तस्विरसहित विभिन्न नारा लेखिएको प्लेकार्ड समेत प्रस्तुत गरिएको थियो। साथै जलवायु परिवर्तनको असर झल्केन पेन्टिङ र कविता समेत प्रदर्शन गरिएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell