PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

मौसम खुल्दा भक्तपुर रानीकोटबाट हिमाल टलक्कै

मौसम खुल्दा भक्तपुर रानीकोटबाट हिमाल टलक्कै

रोजन श्रेष्ठ/पहिलोपोस्ट


मौसम सफा भएसँगै हिमाल देखिन थालेका छन्। भक्तपुरका विभिन्न स्थानहरुबाट पनि हिमालहरु देखिन थालेका छन्।

मंगलवार मौसम खुल्दा भक्तपुरको रानीकोटबाट मनास्लु, लाङटाङ हिमाल देखिएको थियो। यसैगरी गुण्डु क्षेत्रबाट पनि हिमाल टलक्क टल्केको देखिन्थ्यो।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell