PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान



पहिलोपोस्ट

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान
तस्विर : राष्ट्रपति कार्यालय, भारत

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

चार दिने भारत भ्रमणका क्रममा मंगलवार दिल्ली पुगेका शर्मालाई आज राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा मानार्थ महारथीको सम्मान प्रदान गरेका हुन्।

नेपाल र भारतका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell