PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

 ६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : देशभर थप ४४० जना कोभिड १९ संक्रमित थपिएका छन्। ६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा संक्रमण देखिएको हो।

यस्तै, ४७४ जना संक्रमण मुक्त हुँदा हाल देशभर कूल सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ पुगेको छ।

संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। कोराना भाइरस संक्रमणका कारण हालसम्म ११ हजार ४६० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell