PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्व युवराज्ञी हिमानी शाहले वीरगंज पुगेर गरिन् छठी माताको पूजा

पूर्व युवराज्ञी हिमानी शाहले वीरगंज पुगेर गरिन् छठी माताको पूजा

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह वीरगंज आएकी छन्। तराई मधेसको लोक आस्थाको पर्व छठको अवसरमा पूर्व युवराज्ञी शाहले वीरगंज पुगेर घडिअर्वा पोखरीमा पूजा आराधना गरी व्रतालुहरुसँग भेटघाट समेत गरेकी छन्।

उनको स्वागतमा हेलिकप्टरबाट पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह तथा पूर्व यूवराज्ञी हिमानीको फोटो अंकित प्रचार सामग्री खसालिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell