PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

छठको रातमा झिलीमिली बत्तीले उज्यालिएको कमलपोखरी

छठको रातमा झिलीमिली बत्तीले उज्यालिएको कमलपोखरी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


आज छठ पर्वको मुख्य दिन हो। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर आजको विधि सम्पन्न गरिएको छ।

चार दिनसम्म मनाइने लोकपर्व छठको तेस्रो दिन आज काठमाडौंको कमलपोखरीमा पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिए।

छठको अवसरमा कमलपोखरीलाई दुलहीझैँ सिंगारिएको छ। कमलपोखरी वरपर बालिएका दियो र झिलीमिली बत्तीले रातको समयमा पोखरी उज्यालिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell