PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

९५ जना डीएसपीको सरुवा : काठमाडौंको वृत्तदेखि जिल्लाका प्रहरी प्रमुख समेत फेरिए



पहिलोपोस्ट

९५ जना डीएसपीको सरुवा : काठमाडौंको वृत्तदेखि जिल्लाका प्रहरी प्रमुख समेत फेरिए

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।

बिहीवार बिहान सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। डीएसपी प्रमुख रहने जिल्लादेखि काठमाडौं वृत्तका डीएसपीहरुको समेत सरुवा गरिएको छ। निर्मला पन्त प्रकरणमा चर्चामा आएका डीएसपी अंगुर जिसीलाई समेत करिब दुई वर्षपछि पोस्टिङ दिइएको छ।

डीएसपी जीसीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell