PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता



पहिलोपोस्ट

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। दुवैबिच भएको छलफलमा दुई देशबिचको मित्रता र आपसी सहयोगका बारेमा चर्चा भएको छ।

भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिनका लागि मंगलवार दिल्ली पुगेका थिए। बुधवार शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell