PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भारतको पंजाबमा कक्षा १ देखि १० सम्म पंजाबी भाषाको विषय पढाइ हुने



पहिलोपोस्ट

भारतको पंजाबमा कक्षा १ देखि १० सम्म पंजाबी भाषाको विषय पढाइ हुने
File Photo : The Indian Express

भारतको पंजाब राज्य सरकारले कक्षा १ देखि १० सम्म पंजाबी भाषाको पठनपाठन अनिवार्य गरेको छ। पंजाबका मुख्यमन्त्री चरणजित एस चन्नीले पंजाबी भाषा अनिवार्य विषय बनाइएको बताएका हुन्।

उनले सरकारको निर्णय पालना नगर्ने विद्यालयमाथि २ लाख भारतीय रुपैयाँ जरिवाना लगाउने समेत घोषणा गरेका छन्। कार्यालयहरुमा पनि पंजाबी भाषा अनिवार्य भएको उनले बताएका छन्।

चन्नीले राज्यमा रहेका सबै होर्डिङ बोर्डमा पनि पंजाबी भाषाको प्रयोग गर्नुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell