PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभिन्न ठाउँमा विभिन्न संगठनहरूले प्रदर्शन गर्दै आइरहेका छन्। त्यसै क्रममा आज नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा मसाल जुलुस निकालेको छ।

अनेरास्ववियुले आज साँझ घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसअगाडि सरकारविरूद्ध नारावाजीसहित मसाल जुलुस प्रदर्शन जरेको हो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell