PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नेकपा एस निकट पत्रकारहरुको समाजवादी प्रेस संगठनको घोषणा, यी हुन् पदाधिकारी र संस्थापक सदस्य



पहिलोपोस्ट

नेकपा एस निकट पत्रकारहरुको समाजवादी प्रेस संगठनको घोषणा, यी हुन् पदाधिकारी र संस्थापक सदस्य
फोटोः रासस

काठमाडौंः नेकपा (एमाले) बाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन औपचारिक रुपमा घोषणा गरिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले शनिबार संगठनको घोषणा गरेका हुन्। पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पदाधिकारीको जिम्मेवारीमा रहेका कतिपय पत्रकारहरुले उपयुक्त स्थान नदिएको भन्दै घोषणा सभा बहिष्कार पनि गरेका छन्। चौतारीमा पदाधिकारी रहेका विश्वमणि सुवेदी, नरेन्द्र साउ, रामकुमार एलनलगायतले कार्यक्रम बहिष्कार गरेका हुन्।

यी हुन् पदाधिकारी र संस्थापक सदस्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell