PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रामचन्द्र झा समाजवादीको सचिवालय सदस्यमा मनोनीत, मिश्र स्थायी कमिटीमा



पहिलोपोस्ट

रामचन्द्र झा समाजवादीको सचिवालय सदस्यमा मनोनीत, मिश्र स्थायी कमिटीमा

काठमाडौँः नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता रामचन्द्र झा समाजवादीको सचिवालय सदस्यमा मनोनीत भएका छन्। 

यस्तै, एमाले छाडेर समाजवादीमा प्रवेश गरेका तारा जोशी र नेकपा (माले) छाडेर समाजवादी प्रवेश गरेका कुलप्रसाद फुयाल र निलमणि बराल केन्द्रीय सदस्यमा मनोनीत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

यस्तै, पार्टीले वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनीत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell