PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

वकिलको धर्नामा प्रहरीद्वारा बल प्रयोग, सर्वोच्चमा यस्तो देखियो प्रहरी र वकिलको घम्साघम्सी

वकिलको धर्नामा प्रहरीद्वारा बल प्रयोग, सर्वोच्चमा यस्तो देखियो प्रहरी र वकिलको घम्साघम्सी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन केन्द्रीकृत गरेको छ। आज सर्वोच्चभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको छ।

बल प्रयोग गर्ने क्रममा प्रहरीले वकिलहरुको माइकसमेत खोसेका थिए। केही समय प्रहरी र वकिलबीच घम्साघम्सी परेको थियो। कानुन व्यवसायीहले प्रधानन्यायाधीश जबरालाई कार्यकक्ष प्रवेश नदिने गरी गेटमा धर्ना बसेपछि उनी भने आज पनि वैकल्पिक बाटोबाट अदालत प्रवेश गरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell