PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

वार्तामा आउन बारलाई प्रधानन्यायाधीशको आग्रह, 'विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं'

पहिलोपोस्ट

वार्तामा आउन बारलाई प्रधानन्यायाधीशको आग्रह, 'विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन्। आज प्रधानन्यायाधीश जबराले एक वक्तव्य जारी गर्दै बारलाई वार्तामा आउन आग्रह गरेका हुन्।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई काममा फर्कनसमेत आग्रह गरेका छन्।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell