PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

कालिकास्थानमा विप्लवका कार्यकर्ताले निकाले मसाल जुलुस

कालिकास्थानमा विप्लवका कार्यकर्ताले निकाले मसाल जुलुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकास्थानदेखि बागबजार चोकसम्म मसाल जुलुस निकालेका हुन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले भोलि मंगलवार नेपाल बन्दको आह्वान गरेको छ। जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई आफ्नो पार्टीले मूकदर्शक भएर हेर्न नसक्ने पार्टीले बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell