PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

बन्दमा कोटेश्वर - कलंकी क्षेत्रमा जे देखियो

बन्दमा कोटेश्वर - कलंकी क्षेत्रमा जे देखियो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ।

सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा देखिएको छ। विद्यालयको बसमा, 'विद्यालय शान्ति क्षेत्र हो बालबालिकालाई निर्वाध विद्यालय जान आउन देउ' लेखिएको ब्यानर टाँसिएको छ। केही दिनअघिबाट भौतिक रुपमा सञ्चालनमा आएको विद्यालयहरु आज भने बन्द भएका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell