PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

काठमाडौंको भित्री सडकमा कस्तो छ अवस्था?

काठमाडौंको भित्री सडकमा कस्तो छ अवस्था?

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ।

भित्री सडकमा पनि फाटफुट सवारी साधन चलेका छन्। न्युरोड, ठमेल, दरबारमार्ग क्षेत्रमा सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell