PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

विप्लवको बन्द : सुनधारामा टायर बालेर प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

विप्लवको बन्द : सुनधारामा टायर बालेर प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्।

यसबिच विप्लव कार्यकर्ताले सुनधारा क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरी र विप्लव कार्यकर्ताबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell