PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भारतीय योगगुरु रामदेवले भेटे प्रचण्ड



पहिलोपोस्ट

भारतीय योगगुरु रामदेवले भेटे प्रचण्ड

काठमाडौंः योगगुरु रामदेवले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग भेट गरेका छन्। बिहीबार नेपाल आइपुगेका रामदेवले साँझ प्रचण्डसँग भेट गरेका हुन्। रामदेवसँगै आचार्य बालकृष्ण पनि नेपाल आएका छन्। 

रामदेवले प्रचण्ड पत्नी सीता दाहालसँग पनि भेट गरेका छन्। सीताका दुई वर्षअघि पताञ्जली योगपीठ हरिद्वारमा समेत उपचार भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell