PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

अमेरिकी मन्त्री नेपाल आएको बेला एमसीसीको विरोध गर्दै दूतावास बाहिर प्रदर्शन गर्ने पक्राउ

अमेरिकी मन्त्री नेपाल आएको बेला एमसीसीको विरोध गर्दै दूतावास बाहिर प्रदर्शन गर्ने पक्राउ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मिलिनियम च्यानेल कोर्पोरेन (एमसीसी) को विरोध गर्दै क्रान्तिकारी युवा लिग लगायतको संघहरुले अमेरिकी दूतावास बाहिर प्रदर्शन गरेको छ।

अमेरिकी सहायक विदेशमन्त्रीले डोनाल्ड लु काठमाडौं आएको बेला महाराजगंजस्थित दूतावास बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्। 

दूतावास बाहिर कालो झण्डा देखाउँदै नारा लगाएपछि प्रहरीले तत्काल प्रदर्शनकारीहरुलाई पक्राउ गरेको थियो। अमेरिकी राजदूतावास क्षेत्र निषेधित क्षेत्र हो।



ट्रेन्डिङ पोस्ट

Ncell