PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

अन्तर्राष्ट्रिय बाल दिवस : दृश्यमा वसन्तपुरमा १०८ कुमारीको पूजा

अन्तर्राष्ट्रिय बाल दिवस : दृश्यमा वसन्तपुरमा १०८ कुमारीको पूजा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आज राजधानीको हनुमानढोका दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ।

इनरह्विल क्लब अफ कीर्तिपुरको आयोजनामा वसन्तपुर क्षेत्रमा १०८ कन्याहरुको सामूहिक कुमारी पूजा गरिएको हो।

कन्या पूजामा सहभागी हुन कुमारी देवीकी भेषमा बालिकाहरु पूजास्थल पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell