PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

महासेठले महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै  जनकपुरधाममा प्रदर्शन



पहिलोपोस्ट

महासेठले महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै  जनकपुरधाममा प्रदर्शन

जनकपुरधामः नेकपा (एमाले) का स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले जनकपुरधाममा प्रदर्शन गरेका छन्।

शनिबार असन्तुष्ट पक्षले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा नाराबाजी गरेका हुन्। महाधिवेशन प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेको आरोप असन्तुष्ट पक्षको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell