PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोस्ने संशोधित नियमावली राजपत्रमा, यस्तो छ नयाँ व्यवस्था 



पहिलोपोस्ट

प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोस्ने संशोधित नियमावली राजपत्रमा, यस्तो छ नयाँ व्यवस्था 

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पेसी तोक्ने अधिकार कटौती गर्नेगरि सर्वोच्च अदालत नियमावली संशोधन भएको छ। संशोधित नियमावलीको व्यवस्था राजपत्रमा प्रकाशित भएको छ। अब सर्वोच्चको पूर्ण बैठक (फूलकोर्ट) ले नियमावली लागूको निर्णय गरी राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। 

संशोधित व्यवस्था कार्यान्वयनमा आएसँगै प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार कर्टौती हुनेछ। पेसी व्यवस्थापन गोला प्रणालीबाट हुनेछ। 

नियमावली संशोधन गरेर प्रधानन्यायाधीशले पेसी तोक्ने छ भन्ने व्यवस्थाको सट्टा पेसी व्यवस्थापन निर्देशन समिति रहने व्यवस्था गरिएको छ। 

यस्तो छ संशोधित व्यवस्था  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell