PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

मनमोहक मर्दी, हेर्नुस् दृश्यमा

मनमोहक मर्दी, हेर्नुस् दृश्यमा

रिना थापा/पहिलोपोस्ट


कास्कीको पर्यटकीय क्षेत्र हो मर्दी हिमाल। आँखै अगाडि ठोक्किने गरी हिमाल हेर्न यहाँ मानिसहरुको ओइरो लाग्ने गर्छ। घाम लाग्दा बादल माथिको मर्दीको रुप झनै मनमोहक देखिन्छ।

मर्दीको काखैमा रहेको आधार शिविरबाट वरपर हेर्दा त्यहाँ पुग्दाको थकाई मेटिन्छ। यहाँ पर्यटकलाई लक्षित गरी हाइक्याम्पमा १३ वटा, फोरेस्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा ९ वटा, बादल डाँडामा ६ वटा होटेल संचालनमा छन्।

पाँच हजार ५८७ मिटरको मर्दी हेर्न पुग्दा त्यहाँबाट माछापुछ्रे हिमाल पनि मजाले हेर्न सकिन्छ।

कात्तिकको अन्तिम हप्तामा मर्दी क्षेत्रमा देखिएको दृश्य यस्तो थियो।



ट्रेन्डिङ पोस्ट

Ncell