PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

बार भर्सेस बेन्च : सर्वोच्चमा जारी छ कानुन व्यवसायीको धर्ना

बार भर्सेस बेन्च : सर्वोच्चमा जारी छ कानुन व्यवसायीको धर्ना

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत र बार परिसरमा धर्ना दिएको छ।

करिब चार सातादेखि सर्वोच्च केन्द्रित आन्दोलन गरिरहेको बारले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने जनाएको छ।

प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था गरिएपनि बारले जबरालाई वैधानिकता दिने कुनै पनि कार्य मान्य नहुने अडान राख्दै आएको छ।

बार र बेन्चबिच दुरी बढ्दै जाँदा हप्तौंदेखि न्याय सम्पादन कार्य प्रभावित भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell