PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

महाधिवेशनको प्रचारका लागि युवा संघको चितवनमा मोटरसाइकल र्‍याली

महाधिवेशनको प्रचारका लागि युवा संघको चितवनमा मोटरसाइकल र्‍याली

पहिलोपोस्ट /पहिलोपोस्ट


चितवन : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि युवा संघ चितवनले मोटरसाइकल र्‍याली निकालेको छ। 

जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा संघका कार्यकर्ताहरु महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर भरतपुर महानगर परिक्रमा गरेका थिए। मंगलवार दिउसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍याली भरतपुरका विभिन्न स्थान परिक्रमा गर्दै पुन: नारायणी नदी किनार पुगेर सकिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell