PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा एमालेको बृहत मोटरसाइकल र्‍याली



पहिलोपोस्ट

महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा एमालेको बृहत मोटरसाइकल र्‍याली

हेटौँडाः नेकपा (एमाले) को १०औँ महाधिवेशनको पूर्वसन्धायमा हेटौँडामा बृहत् मोटरसाइकल र्‍याली भएको छ।

चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारको लागि हेटौँडा ४ को हुप्रचौरबाट सुरु भएको र्‍याली हेटौँडा उपमहानगरपालिको परिक्रम गरेको हो। र्‍यालीमा हेटौंडा उपमहानपालिकाको १९ वटै वडा बकैया, बागमती, मनमहरि, मकवानपुरगढी, भीमफेदी लगायतबाट पनि सहभागी भएका थिए।

र्‍यालीमा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष बद्री लम्साल, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell