PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

‘ई-पासपोर्ट’ लागू भएपछि जिप्रका सिन्धुपाल्चोकले बन्द गर्‍यो ‘एमआरपी’को फाराम संकलन



पहिलोपोस्ट

‘ई-पासपोर्ट’ लागू भएपछि जिप्रका सिन्धुपाल्चोकले बन्द गर्‍यो ‘एमआरपी’को फाराम संकलन
फाइल फोटो

काठमाडौँः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ई–पासपोर्ट लागू भइसकेको भन्दै एमआरपी राहदानी फाराम संकलन बन्द गरेको छ। कार्यालयले सूचना जारी गर्दै फाराम संकलन नहुने जनाएको हो। 

यस्तै, अत्यन्त जरुरी भएको प्रमाण संकलन भएको अवस्थामा बाहेक राहदानीको फाराम संकलन नहुने पनि सूचित गरेको छ। द्रुत सेवाको सिफारिस समेत कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। 

मंसिर १ गतेदेखि सरकारले ई–पासपोर्ट लागू गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell