PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

काठमाडौंमा एक पुरुष मृत फेला



पहिलोपोस्ट

काठमाडौंमा एक पुरुष मृत फेला

काठमाडौः  काठमाडौं महानगरपालिका १३ गाईबाच्छापाटीमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्।

अच्युत पाण्डेको कोही बसोबास नगर्ने खाली घरको शौचालयमा ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। मृतकको शनाखत हुन सकेको छैन।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell