PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

एमाले महाधिवेशन उद्घाटनका लागि स्टेज तयार, दिनभर यस्तो देखियो नारायणी तिरको माहोल

एमाले महाधिवेशन उद्घाटनका लागि स्टेज तयार, दिनभर यस्तो देखियो नारायणी तिरको माहोल

प्रवीण रानाभाट/पहिलोपोस्ट


चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका चितवनको नारायणगढस्थित नारायणी तिरमा हुँदैछ। शुक्रवार दिउँसो १२ बजे महाधिवेशन उद्घाटन हुँदैछ। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि भीम रावलसम्म चितवन आइपुगिसकेका छन्।

देशभरका कार्यकर्ता पनि चितवनको सौराह र नारायणगढलगायत विभिन्न स्थानमा आउने क्रम जारी छ। नेता कार्यकर्ता चितवन आइपुग्दै गर्दा उद्घाटन सत्र सञ्चालन हुने नारायणी तिरमा बिहीवार दिउँसो स्टेज बन्दै थियो। स्टेज निर्माण पुरा नभएकोले बिहीवार दिनभर भ्याइनभ्याई देखिन्थ्यो। साँझ बल्ल स्टेज तयार भएको एमालेले जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell