PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

भारत म्यानमार सीमामा ६.१ रेक्टर स्केलको भूकम्प, नेपालको पूर्वी भागमा पनि धक्का महसुस



पहिलोपोस्ट

भारत म्यानमार सीमामा ६.१ रेक्टर स्केलको भूकम्प, नेपालको पूर्वी भागमा पनि धक्का महसुस

भारत-म्यानमार सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको बीबीसी हिन्दीले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतको राष्ट्रिय भुकम्प मापन केन्द्रले ६.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

भूकम्पको प्रभाव बंगलादेशको चिटगाउ, कोलकता लगायत नेपालको पनि पूर्वी क्षेत्रमा महसुस गरिएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell