PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

पञ्चे बाजा बजाउँदै, नारायणी किनार तर्फ लम्किँदै

पञ्चे बाजा बजाउँदै, नारायणी किनार तर्फ लम्किँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


चितवन : नेकपा एमालेको महाधिवेशनको उद्घाटन अहिले नारायणी नदी किनारमा हुँदैछ। उद्घाटनसत्रका लागि एमालेको नेतृत्व तहका साथै विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरु कार्यक्रमस्थल पुगिरहेका छन्।

विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै सयौंको संख्यामा मानिसहरु नारायणी नदी किनार पुगिरहेका हुन्।

चितवनका विभिन्न स्थानबाट पञ्जेबाजाको तालमा मानिसहरु सडकमा नाच्दै कार्यक्रमस्थलसम्म पुग्ने क्रम जारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell