PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

एकैदिन १ लाख ९६ हजार बढीले लगाए खोप, थपिए २७० संक्रमित



पहिलोपोस्ट

एकैदिन १ लाख ९६ हजार बढीले लगाए खोप, थपिए २७० संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४६ जनाको परीक्षण गर्दा थप २७० जनामा संक्रमण देखिएको छ। यस्तै थप दुई संक्रमितको मृत्यु भएको छ।

यस्तै, ३०२ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोभिड १९ संक्रमितको संख्या ७ हजार २८७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell