PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एमालेमा पोलिटब्यूरो ब्युँताउने प्रस्ताव, थपिँदै केन्द्रीय सदस्य



पहिलोपोस्ट

एमालेमा पोलिटब्यूरो ब्युँताउने प्रस्ताव, थपिँदै केन्द्रीय सदस्य

चितवनः नेकपा (एमाले) ले पोलिब्यूरोको संरचना ब्युँताउने प्रस्ताव गरेको छ। चितवनमा जारी केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए। यसअघि उक्त संरचना हटाइएको थियो। 

यस्तै जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य पनि थप गर्न प्रस्ताव गरिएको छ। २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ पुर्‍याउन प्रस्ताव गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell