PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र



पहिलोपोस्ट

एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो।

पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन।

बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell