PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

दृश्यमा एमाले महाधिवेशनको बन्दसत्र

दृश्यमा एमाले महाधिवेशनको बन्दसत्र

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत आज सौराहमा बन्दसत्र भइरहेको छ। सर्वसम्मतिले पदाधिकारी चयन गर्ने अध्यक्ष केपी शर्मा ओलीले प्रयास गरेपनि आकांक्षी नेताहरुको व्यवास्थापन बारे सहमति हुन नसक्दा बन्दसत्र ५ घण्टा ढिलो गरि सुरु भएको थियो।

बन्दसत्रमा विदेशी पाहुना र ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

एमालेमा पदाधिकारीको आकांक्षी धेरै भएपछि हिजो बसेको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या थपेको थियो। यद्यपि, आकांक्षीहरुको संख्या धेरै हुँदा ओलीलाई नेता व्यवस्थापनमा सकस भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell