PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

६६३२ जनाको कोरोना भाइरस परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

६६३२ जनाको कोरोना भाइरस परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ६३२ जनाको कोरोना भाइरस परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ३२५ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार १५६ जना सक्रिय कोभिड १९ संक्रमित रहेका छन्।  

यस्तै, थप ३ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। हालसम्म ११ हजार ५२१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ४३४ जनाले कोभिड१९ विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell