PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत, गोपालकृष्ण घिमिरे नियुक्त



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत, गोपालकृष्ण घिमिरे नियुक्त

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको राजीनामा स्वीकृतथ गर्दै संयोजक पदमा गोपालकृष्ण घिमिरेलाई मनोनित गरेका छन्। अधिवक्ता समेत रहेका घिमिरे यसअघि निर्वाचन समितिमा वरिष्ठ सदस्य थिए।

कांग्रेसको जिल्ला अधिवेशनमा भएका केही घटनाहरुलाई लिएर यादवको आलोचना भइरहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell