PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी



पहिलोपोस्ट

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

काठमाडौं: नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। सभापतिका अर्का आकांक्षी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी धादिङ जिल्ला सभापति बनेका हुन्।

अधिकारीले १०८६ मत प्राप्त गर्दा ढुंगानाले १०४६ मत प्राप्त गरे।

त्यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास श्रेष्ठ निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell