PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन’



पहिलोपोस्ट

‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन’

चितवनः नेकपा (एमाले) को उपाध्यक्ष पदका उम्मेदवार सुवास नेम्वाङले आफू बार्गेनिङमा विश्वास नराख्ने बताएका छन्। मनोनयनपछि कुरा गर्दै नेम्वाङले पार्टीको विवाद सडकमा राख्ने विषय नभएको पनि टिप्पणी गरेका छन्। 

पार्टीले उपाध्यक्षमा नै बस्न भनेकाले सोही पदमा मनोनयन गरेको उनले बताए। 

उनले भने, ‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन। केपी ओलीलाई अध्यक्षमा राखेर म निर्वाचनमा जान्छु भनेको थिएँ। पार्टीले मलाई उपाध्यक्षमै लड भन्यो। त्यसैमा चित्त बुझाएँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell