PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

टंक कार्कीले पनि दिए सचिवमा उम्मेद्वारी



पहिलोपोस्ट

टंक कार्कीले पनि दिए सचिवमा उम्मेद्वारी

चितवनः नेकपा (एमाले) को सचिव पदमा नेता टंक कार्कीले पनि उम्मेद्वारी दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको सर्वसम्मतिको सूचीमा असन्तुष्टि जनाउँदै कार्कीले उम्मेद्वारी दिएका हुन्। 

सचिवमा भीम आचार्यले पनि उम्मेद्वारी दिएका छन्। 

ओलीले प्रस्ताव गरेको सूचीमा योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराव भट्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन्। सबैको मनोनयन दर्ता भइसकेको छ। 

मनोनयनमा परेका ९ मध्ये सात जना सचिवमा निर्वाचित हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell