PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

यस्तो छ एमाले महाविधेशनको मतदान स्थल, आयोगले गर्‍यो प्रतिनिधिलाई प्रशिक्षण

यस्तो छ एमाले महाविधेशनको मतदान स्थल, आयोगले गर्‍यो प्रतिनिधिलाई प्रशिक्षण

नेत्र तामाङ/पहिलोपोस्ट


चितवनः नेकपा (एमाले) को निर्वाचन प्रक्रिया जारी छ। पदाधिकारीका आकांक्षीहरुले मनोनयन दर्ता गरिसकेका छन्। महाधिवेशन निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिकको तयारी गरेको छ। प्रारम्भिक नामावली सार्वजनिकपछि दाबी विरोध हुँदै उम्मेद्वारको अन्तिम नामावली प्रशान हुनेछ।

महाधिवेशनमा मतदान विद्युतीय प्रणालीबाट हुनेछ। निर्वाचन आयोगले मतदान प्रक्रिया लगायतबारे जानकारी गराइसकेको छ। मेसिनको परीक्षण लगायत काम पनि सकेको छ। होटल सेभेन स्टारमा हुने मतदानको प्राविधिक तयारी आयोगले पूरा गरिसकेको छ।

नामावली फाइनल भएपछि मतदानका लागि मेसिनमा इनपुट गर्नका लागि करिब पाँच घण्टा लाग्ने मेसिनका निर्माता रामप्रसाद रिमालको भनाई छ।

यस्तो छ मतदानस्थल  



ट्रेन्डिङ पोस्ट

Ncell