PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

एमालेको चुनावमा यस्तो देखियो मतदाताको लाइन

एमालेको चुनावमा यस्तो देखियो मतदाताको लाइन

पहिलोपोस्ट /पहिलोपोस्ट


चितवन: नेकपा एमालेमा नयाँ नेतृत्य चयनका लागि मंगलवार बिहानबाट मतदान शुरु भएको छ। मतदानका लागि बिहानैबाट महाधिवेशन प्रतिनिधिहरु लाईनमा लागेका छन्।

सहमति नभएपछि एमालेको महाधिवेशन निर्वाचनतर्फ धकेलिएको हो। एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १० क्लस्टरमा चुनाव शुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरु बिहानैबाट मतदानका लागि सेभेनस्टार होटलमा पुगेर लामबद्ध छन्।

चुनाव हुने दश क्लष्टरबाट १५३ जना उम्मेद्वार छन्



ट्रेन्डिङ पोस्ट

Ncell