PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एमालेको मतदान करिब अन्तिम चरणमा, २१५३ मध्ये २०७० भोट खस्यो



पहिलोपोस्ट

एमालेको मतदान करिब अन्तिम चरणमा, २१५३ मध्ये २०७० भोट खस्यो

चितवनः नेकपा (एमाले) को नेतृत्व चयनका लागि भइरहेको निर्वाचन करिब चरणमा प्रवेश गरेको छ। कूल दुई हजार १५३ मतदातामध्ये दुई हजार ७० मत खसिसकेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले जानकारी दिए। 

मतदानको अध्यक्ष केपी शर्मा ओलीले सुरुवात गरेका थिए। 

आयोग प्रमुख सुब्बाले मतदातालाई केही समय कुरेर अन्तिम समय तोकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell