PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एमाले महाधिवेशनः चितवनका हरिप्रसाद सापकोटाले हाल्न पाएनन् भोट



पहिलोपोस्ट

एमाले महाधिवेशनः चितवनका हरिप्रसाद सापकोटाले हाल्न पाएनन् भोट

चितवनः प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत थप भएको भन्दै नेकपा (एमाले) महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ। सापकोटाको प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत भएको भन्दै मतदाता नामावलीमा नाम भए पनि मतदान गर्न नदिएको सापकोटाले बताए। 

आफूले पटक पटक आग्रह गरे पनि मत हाल्न नदिएको उनको भनाई छ। 

सापकोटाको नाम भूगोल अन्तर्गत चितवन क्षेत्र नम्बर ३ बाट रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell