PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

निर्वाचन आयोगले सापकोटालाई भोट हाल्न दियो



पहिलोपोस्ट

निर्वाचन आयोगले सापकोटालाई भोट हाल्न दियो

चितवनः परिचयपत्रको त्रुटि देखाएर मतदान अधिकृतले मत हाल्न नदिएका नेकपा एमालेका चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि हरिप्रसाद सापकोटालाई निर्वाचन आयोगले मत हाल्न दिएको छ। 

अधिकृतले सामान्य त्रुटिमा मत हाल्न नदिएको भन्दै सापकोटाले आयोग र एमाले नेताहरुसँग कुरा गरेका थिए। सोपछि सापकोटाले मत हालेका हुन्। सापकोटा चितवन क्षेत्र नम्बर ३ बाट भूगोलतर्फका प्रतिनिधि हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell